• ४ साउन २०८३, सोमबार
  • २:४९ बिहान

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही तेब्बर मतले अगाडि

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०७:४१

५ मंसिर २०७९, काठमाडौँ : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् । एक हजार एक सय मत गनिसक्दा शाही आफ्ना निकटतम् प्रतिस्पर्धीको तुलनामा तेब्बरभन्दा बढी मतले अघि छन् ।


राप्रपाका उम्मेदवार शाहीले ७१६ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका प्रतिस्पर्धी तथा नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले २३८ मत पाएकी छन् । सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले जम्मा ५६ मत पाएका छन् ।

Kamana Sewa

प्रतिकृया