• ४ साउन २०८३, सोमबार
  • २:५१ बिहान

पश्चिम नवलपरासीमा विनोद चौधरीले हृदयेश त्रिपाठीलाई पछि पारे, यस्तो छ मत

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०६:४३

५ मंसिर २०७९, काठमाडौँ : पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा २४४८ मत गन्दा कांग्रेसका विनोद चौधरीले अग्रता लिएका छन् । चौधरीले ८६५ मत पाउँदा ह्रदयेश त्रिपाठीले ६३३ मत पाएका छन् । रास्वपाले ४४५ मत पाएको छ भने राप्रपाले १४२ मत पाएको छ ।

प्रतिकृया