• ४ साउन २०८३, सोमबार
  • २:४७ बिहान

भक्तपुर २ मा कांग्रेसका दुर्लभको अग्रता कायमै, पछ्याउँदै महेश

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०१:२३

५ मंसिर २०७९, काठमाडौँ : भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ। अहिलेसम्म गणना भएअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्री ४११९ मतसहित अगाडि छन्। यहाँ नेकपा एमालेका उम्मेदवार महेश बस्नेत ३६८४ मतसहित थापालाई पछ्याइरहेका छन्। नेमकिपाकी उम्मेदवार अनुराधा थापा मगरले ८६९ मत ल्याएकी छन् भने राप्रपाका मोहन केसीले ४५० मत ल्याएका छन्।

प्रतिकृया