• ४ साउन २०८३, सोमबार
  • २:२७ बिहान

एसईईको परीक्षा हुने सम्भावना कति ? वैकल्पिक विधिका लागि बोर्डले मन्त्रालयसँग माग्यो अनुमति

प्रकाशित मिति

२०७८ जेष्ठ १६ गते, आईतवार ०५:३१

काठमाडौं : कोरोना महामारीमारी तत्काल नहट्ने संकेत देखिएपछि उच्च माध्यमिक शिक्षा परीक्षा – एसईई वैकल्पिक विधिबाट लिनुपर्ने निष्कर्षमा राष्ट्रिय परीक्षा बोर्ड पुगेको छ । बोर्डले त्यसका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागिसकेको अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए।


गत वर्ष विद्यालय आफैले आन्तरिक मूल्यांकन गरी पठाएको अंकका आधारमा बोर्डले नतिजा निकालेको थियो । जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सुरु गर्ने तयारी थियो । तर वैशाख २७ गते यी दुवै परीक्षा स्थगित गरिएको थियो ।

Kamana Sewa

मन्त्रालयले विकल्प दिएपछि अगाडि बढ्ने बोर्ड अध्यक्ष पौडेलले जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया