• ४ साउन २०८३, सोमबार
  • १:१७ बिहान

आजको सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७७ माघ २८ गते, बुधबार १०:५७

काठमाडौं: नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ।

Kamana Sewa

यस्तै तेजावी सुन पनि मंगलबारकै मूल्य अर्थात तोलामा ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

Classic Tech Desktop

यसैबीच बुधबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार १ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।

 

प्रतिकृया