• ४ साउन २०८३, सोमबार
  • १:१७ बिहान

नेप्सेको नयाँ रेकर्ड, झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०७७ माघ २६ गते, सोमबार ०१:३१

काठमाडौं: साताको पहिलो दिन नै शेयर बजारमा नयाँ रेकर्ड कायम गर्न सकेको नेप्से आज दोस्रो दिन सोमबार पनि कारोबार खुलेको ५ मिनेटमा नै ३६ अंकभन्दा धेरैले बढेको छ।

प्रिओपन सेसनमा करिब ३० अंकभन्दा धेरैले बढेको नेप्से परिसूचक कारोबार खुलेको ५ मिनेटमा नै उचालिएको हो। लगानीकर्ताहरू धेरै लघुवित्त कम्पनीहरूको शेयर किन्न बसेका छन्। फरवार्ड माइक्रोफाइनान्स लगायतको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ। पछिल्लो समय लघुवित्तहरूले आकर्षक लाभांश घोषणा गर्न थालेपछि लगानीकर्ताहरू यसतर्फ आकर्षित भएका हुन्।

Kamana Sewa

यही अनुपातमा बढ्ने हो भने पुनः नयाँ किर्तिमान कायम हुने देखिन्छ।

Classic Tech Desktop

प्रतिकृया