• ४ साउन २०८३, सोमबार
  • १:१४ बिहान

बढ्यो सुनको मुल्य कतिमा हुदै छ कारोबार ?

प्रकाशित मिति

२०७७ माघ १९ गते, सोमबार ०१:२३

काठमाडौं:  नेपाली बजारमा आज सुनको मुल्यमा वृद्धि भएको छ । सोमबार सुनको मुल्य तोलामा ५०० रुपैयाँले बृद्धि भएको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

आइतबार सुनको मुल्य सामान्य बृद्धि भई प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Desktop

आइतबार चाँदीको मूल्य भने उकालो लागेको छ । आज चाँदी तोलामा ८० रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि चाँदीको मुल्य वृद्धि भई प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिकृया