• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

नेपाली कांग्रेसद्धारा म्यानमार भएको सैन्य कू को निन्दा

प्रकाशित मिति

२०७७ माघ १९ गते, सोमबार ०१:२४

काठमाडौँ: नेपाली कांग्रेसले म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रुपमा ऐक्यवद्धत भई निन्दा गर्नुपर्ने जाएका छन्।

सोमबार बिहान म्यानमारको सेनाले नेशनल लिग फर टेमोक्रेसी (एनएलडी) की नेतृ आङ साङ सूकी र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको विषयमा आफ्नो प्रतिक्रिया दिँदै नेपाली कांग्रेसले विश्वव्यापी रुपमा साझा ऐक्यवद्धताका साथ निन्दा गर्नुपर्ने जनाएका छन्।

Kamana Sewa

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा सेनाले सत्ता कब्जा गरि एक वर्ष संकटकाल घोषणा गरेको विषयलाई विश्वव्यापी रुपमा निन्दा गनुपर्ने कांगे्रसले जनाए।

Classic Tech Desktop

प्रजातन्त्र निलम्बित भएको यस घटनालाई विश्वले साझा ऐक्यवद्धताका साथ प्रश्न उठाउनुपर्ने उनको भनाई छ। नेपाली कांग्रेसले म्यानमारको उक्त घटना प्रति बिरोध प्रकट गरेको प्रवक्ता शर्माले जनाए।

प्रतिकृया