• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०७६ पुष २५ गते, शुक्रबार ११:४४

सुनचाँदीको मूल्य

काठमाडौँ, शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ९ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७४ हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया