• ४ साउन २०८३, सोमबार
  • १:२५ बिहान

एट्लेटिको मड्रिड स्पानिस सुपर कपको फाइनलमा प्रवेश

प्रकाशित मिति

२०७६ पुष २५ गते, शुक्रबार ११:३८

एजेन्सी, एट्लेटिको मड्रिड स्पानिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बार्सिलोनालाई ३–२ ले पराजित गर्दै एट्लेटिको फाइनलमा प्रवेश गरेको हो । अब उपाधिका लागि एट्लेटिकोले अल मड्रिड डर्बीमा रियल मड्रिडसँग खेल्नेछ ।

साउदी अरबको किश्र अब्दुल स्पोर्ट्स सिटीमा भएको दोस्रो सेमिफाइनल खेलमा एन्झन कोरेयले ८६ औं मिनेटमा निर्णायक गोल गरेपछि एट्लटिको विजयी भएको हो

Kamana Sewa

प्रतिकृया