• ४ साउन २०८३, सोमबार
  • १:०८ बिहान

सुनचाँदीको मूल्यमा वृद्धि

प्रकाशित मिति

२०७६ पुष २३ गते, बुधबार १२:२६

सुनचाँदीको मूल्य

काठमाडौँ, सुनचाँदीको मूल्यमा आज वृद्धि भएको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढे ७६ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया