• २१ जेठ २०८३, बिहीबार
  • ७:०९ बिहान

पोखरा प्रिमियर लिगः टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

प्रकाशित मिति

२०७६ मंसिर २५ गते, बुधबार ०३:५५

पोखरा, पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । दोस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले बुधबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

तालिका

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया