• १ असोज २०८३, बिहीबार
  • ११ः४० बिहान

विश्वका जेष्ठ प्रधानमन्त्रीले कान्छी प्रधानमन्त्रीलाई यसरी सुझाव दिए

प्रकाशित मिति

२०७६ मंसिर २५ गते, बुधबार ०३:४७

एजेन्सी, विश्वको सबैभन्दा जेष्ठ प्रधानमन्त्रीले सबैभन्दा कान्छी प्रधानमन्त्री सान्नालाई सुझाव दिएका छन्। फिनल्याण्डकी ३४ वर्षीय प्रधानमन्त्री सान्ना मरिनलाई मलेसियाका ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदले सुझाव दिदै भनेका छन, ‘हामी युवाको आदर्शवादमा विश्वास गर्छौं, तर बूढा मान्छेको अनुभवलाई पनि बुझ्नु महत्वपूर्ण हुन्छ, महाथिरले समाचार संस्था रोयटर्ससँग भनेका छन्, ‘तबमात्रै दुई विचारको मिश्रण हुन्छ र राम्रो हुन्छ ।’

National Life

विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री मरिनले मंगलबार शपथ ग्रहण गरेकी छन् । प्रधानमन्त्री भएपछि कतिपयले उनलाई कसरी काम गर्ने भन्ने सल्लाह र सुझाव दिएका छन् ।

प्रतिकृया