राष्ट्रपति भण्डारीद्वारा १३ औं सागका विजेता खेलाडीलाई बधाई
प्रकाशित मिति
२०७६ मंसिर २५ गते, बुधबार ०३:३४
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागमा पदक जित्ने खेलाडीहरुलाई बधाई दिनुभएको छ । राष्ट्रपति भण्डारीले बुधबार ट्वीटरमार्फत १३औँ दक्षिण एसियाली खेलकुद ‘साग’ मा स्वर्णसहित विभिन्न पदक हासिल गर्ने नेपाली खेलाडीलाई बधाइ दिनुभएको हो ।
उहाँले ट्वीटरमा ‘१३ औं दक्षिण एसियाली खेलकुद(साग) मा स्वर्ण सहित विभिन्न पदक हासिल गर्ने नेपाली खेलाडीलाई हार्दिक बधाई १ सागको सफल अयोजनाका लागि नेपाल खेलकुद परिषद, परिक्षण र निर्णाक सबैलाई धन्यवाद १ यस खेलले दक्षिण एसियाली मुलुक र जनताबीच रहको सुमधुर सम्बन्ध थप प्रगाढ भएको महसुस गरेको छु । ’ उल्लेख गर्नु भएको छ ।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया