• ४ साउन २०८३, सोमबार
  • ६:४८ बेलुका

सशस्त्र प्रहरी मुख्यालयमा आगलागी

प्रकाशित मिति

२०८३ जेष्ठ २० गते, बुधबार १०:३१

२० जेठ २०८३ काठमाडौं – काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालय परिसरमा आगलागी भएको छ। सशस्त्र प्रहरीले आगलागी नियन्त्रणमा लिइसकिएको जनाएको छ।

घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीको कारण भने हालसम्म खुल्न नसकेको र थप अनुसन्धान भइरहेको बताइएको छ।

Kamana Sewa

प्रतिकृया