• ३ साउन २०८३, आइतबार
  • ३:५३ बेलुका

रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रकाशित मिति

२०८३ जेष्ठ २० गते, बुधबार ०२:१७

२० जेठ २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउस मा भएको भेटमा दुई नेताबीच विभिन्न द्विपक्षीय तथा समसामयिक विषयमा छलफल भएको बताइएको छ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँग भेटवार्ता भएको जानकारी सार्वजनिक गरेका हुन्।

Kamana Sewa

भारत भ्रमणमा रहेका लामिछानेले यसअघि भारतीय उच्च राजनीतिक नेतृत्वसँग पनि भेटघाट गर्दै नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास र आपसी सहकार्यका विषयमा छलफल गरिरहेका छन्।

Classic Tech Desktop

प्रतिकृया