• ४ साउन २०८३, सोमबार
  • १:३८ बिहान

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कारोबार कति?

प्रकाशित मिति

२०८२ भाद्र २ गते, सोमबार ०३:२०

भदौ २,२०८२ काठमाडौं— सोमबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११.७५ अंकले बढेर २७७२ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेपनि कारोबार रकम घटेको छ । आज कुल ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा आज नेपाल रि इन्स्योरेन्सको २१ करोड ७५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

Kamana Sewa

त्यस्तै, बुटवल पावर कम्पनीको २० करोड ९५ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको १८ करोड ७५ लाख रुपैयाँ, कालिका पावर कम्पनीको १८ करोड पाँच लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

Classic Tech Desktop

प्रतिकृया