• ४ साउन २०८३, सोमबार
  • १:४५ बिहान

सुनसरी-१ मा जसपाका अशोककुमार राई विजयी

प्रकाशित मिति

२०७९ मंसिर १२ गते, सोमबार १०:५१

१२ मंसिर २०७९,काठमाडौं : सुनसरी-१ मा जनता समाजवादी पार्टी ९जसपा०का अशोककुमार राई विजयी भएका छन्। राईले १७ हजार ५९ मत ल्याई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६०६ मत ल्याइन्। नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत प्राप्त गरे।


यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२ मत ल्याए।

Kamana Sewa

प्रतिकृया