• ४ साउन २०८३, सोमबार
  • १:५९ बिहान

घट्यो सुन र चाँदीको भाउ

प्रकाशित मिति

२०७९ असार ५ गते, आईतवार ११:१२

५ असार २०७९, काठमाडौंः नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला तीनसय रुपैयाँले घटेको हो।


यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा झरेको छ।त्यस्तै तेजावी सुनको भाउ पनि ९७ हजार रुपैयाँमा आइपुगेको छ। महासंघका अनुसार चाँदीको भाउ पनि आइतबार प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ।

Kamana Sewa

प्रतिकृया