• ३ साउन २०८३, आइतबार
  • ३:४१ बेलुका

आज सुनको मूल्य सामान्य गिरावट

प्रकाशित मिति

२०८३ जेष्ठ ८ गते, शुक्रबार १०:५३

८ जेठ २०८३ जनकपुरधाम – आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ११५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Classic Tech Desktop

प्रतिकृया