• ३ साउन २०८३, आइतबार
  • ३:५३ बेलुका

नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्यो

प्रकाशित मिति

२०८२ चैत्र २७ गते, शुक्रबार ११:४०

२७ चैत,२०८२ काठमाडौं –  नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा रु २,२०० ले वृद्धि भएको छ।

आज सुन प्रतितोला रु २ लाख ९८ हजार ९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Kamana Sewa

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा रु ८५ ले बढेर प्रतितोला रु ४ हजार ९६० मा किनबेच भइरहेको छ।

Classic Tech Desktop

प्रतिकृया