• ४ साउन २०८३, सोमबार
  • २:२९ बिहान

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

प्रकाशित मिति

२०८२ आश्विन २५ गते, शनिबार ०२:२३

असोज २५, २०८२ काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्। शनिबार जेनजी प्रतिनिधिहरूसँग छलफल राखेका राष्ट्रपति पौडेल स्वास्थ्यमा समस्या देखिएपछि छलफल दुई दिन पछि सारिएको थियो।

अस्पताल स्रोतका अनुसार, राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको करिब दुई घन्टा भइसकेको छ र अहिले प्रारम्भिक परीक्षणहरू भइरहेको जनाइएको छ।

Kamana Sewa

उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

Classic Tech Desktop

प्रतिकृया