• ३ साउन २०८३, आइतबार
  • ३:५२ बेलुका

युनिग्लोब कलेजमा रोजगारीको अवसर

प्रकाशित मिति

२०८२ आश्विन २५ गते, शनिबार १०:५७

असोज २५, २०८२ काठमाडौं– काठमाडौंको बानेश्वरस्थित पोखरा विश्वविद्यालयसँग सम्बद्ध युनिक्लोब कलेजले दुई पदका लागि कर्मचारी माग गरेको छ। कलेजले IT/MIS Administrator र Front Desk Officer पदमा योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो।

आईटी/एमआईएस प्रशासक पदका लागि कम्प्युटर साइन्स वा आईटी सम्बन्धित विषयमा स्नातक वा स्नातकोत्तर उत्तीर्ण तथा कलेजको इएमआईएस, वेबसाइट र प्राविधिक प्रणालीहरु व्यवस्थापन गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ।

Kamana Sewa

Front Desk Officer पदका लागि कुनै पनि विषयमा स्नातक, कम्प्युटर र आईटी सीपसहित अंग्रेजीमा दक्षता आवश्यक रहेको छ। इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन पत्र र जीवनवृत्त (CV) [email protected] मा पठाउनुपर्नेछ।

Classic Tech Desktop

प्रतिकृया