• ४ साउन २०८३, सोमबार
  • २:२७ बिहान

आज घट्यो सुनको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८२ भाद्र १ गते, आईतवार १०:५६

 भदौ १,२०८२ काठमाडौं—नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य तोलामा दुई हजार ३१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया