• ४ साउन २०८३, सोमबार
  • ५:१७ बिहान

सुनको मुल्यमा गिरावट

प्रकाशित मिति

२०८२ बैशाख २ गते, मंगलवार ०१:५२

वैशाख २, २०८२ काठमाडौँ: नेपाली बजारमा बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ ।

आज सुन तोलामा १७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलाको एक लाख ८४ हजार तीन सय रुपैयाँमा कारोबार भएको जानकारी दिएको छ ।

Kamana Sewa

यसअघि चैत्रको अन्तिम दिन सुन तोलामा एक लाख ८६ हजारमा कारोबार भएको थियो ।

Classic Tech Desktop

त्यस्तै चाँदीको मुल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर १९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिकृया