• ४ साउन २०८३, सोमबार
  • १:३३ बिहान

बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ फाल्गुन २० गते, मंगलवार ११:१३

फाल्गुण २०, २०८१ काठमाडौँ: नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन प्रतितोला १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला १ लाख ६८ हजार १ सयमा कारोबार भएको थियो ।

Kamana Sewa

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १९४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया