• ४ साउन २०८३, सोमबार
  • १:०७ बिहान

सहकारी ठगलाई जोगाउन सत्ताले षडयन्त्र गरेको छ : चित्रबहादुर केसी

प्रकाशित मिति

२०८१ जेष्ठ १३ गते, आईतवार ०१:४१

जेठ १३, २०८१ काठमाडौँ: राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाउन सत्तापक्षले षडयन्त्र गरिरहेको बताउँदै यो लोकतन्त्रमाथिको आक्रमण भएको बताएका छन् ।

उनले नीति तथा कार्यक्रममा विरोधको सूचना दर्ता गरेर पनि सरकारको अकर्मन्यताका कारण छलफलमा भाग नलिइ सहकारी प्रकरणमा आफ्नो धारणा राखेका हुन् ।

Kamana Sewa

“सभामुख महोदय सहकारीमा ठगेर यत्रो बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुन षडयन्त्र गरेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो,” उनले भने, “त्यसैले यो नीति तथा कार्यक्रमलाई हाम्रो पार्टीले समर्थन गर्दैन ।”

Classic Tech Desktop

प्रतिकृया