• ३ साउन २०८३, आइतबार
  • ४:४५ बेलुका

सुनसरी-४ मा कार्की र कुसियैतबीच कडा टक्कर

प्रकाशित मिति

२०७९ मंसिर १४ गते, बुधबार ०८:२४

१४ मंसिर २०७९, काठमाडौँ : सुनसरी-४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र एमालेका जगदिश प्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार बहादुर कार्कीले अग्रता लिएका छन्। मन्त्री कार्कीले २६ हजार ५३० मत ल्याउँदा एमालेका कुसियैतले २६ हजार १९८ मत प्राप्त गरेका छन्।


सत्ता गठबन्धनका उम्मेदवार कार्की र कुसियैतको ३३२ मतान्तर रहेको छ। अहिले हरिनगर सिकारी टोल र भोक्राहा नरसिंह ८ सोनियाहीको मत गणना भइरहेको छ।

Kamana Sewa

प्रतिकृया