• ३ साउन २०८३, आइतबार
  • ४:४७ बेलुका

गृहमन्त्री खाणलाई हराएर रूपन्देही-३ मा विजयी भए राप्रपाका दीपक बोहोरा

प्रकाशित मिति

२०७९ मंसिर १० गते, शनिबार ०३:४७

१० मंसिर २०७९, काठमाडौँ : मंसिर ४ मा भएको चुनावमा गृहमन्त्री बालकृष्ण खाण पराजित भएका छन्। रूपन्देही-३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खाणलाई राप्रपाका दीपक बोहोराले पराजित गरेका हुन्। अन्तिम मतपरिणाममा बोहोराले ३६ हजार ६४८ मत पाए भने गृहमन्त्री खाणले ३४ हजार ६ मत पाए ।

प्रतिकृया