• ३ साउन २०८३, आइतबार
  • ३:४४ बेलुका

इलाम-२ मा पछि परे नेम्वाङ

प्रकाशित मिति

२०७९ मंसिर १० गते, शनिबार ०१:१५

१० मंसिर, २०७९, काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ १६ मतले पछि परेका छन् । इलाम क्षेत्र नं २ का एमाले उम्मेदवार नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याएका छन् ।


कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २८ हजार ४ सय ८६ मत ल्याएका छन् ।

Kamana Sewa

२०७४ को निर्वाचनमा नेम्वाङ यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

Classic Tech Desktop

प्रतिकृया