• ४ साउन २०८३, सोमबार
  • २:२९ बिहान

बिहीबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ चैत्र १७ गते, बिहीबार ०६:२६

१७ चैत्र २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ।


यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५६ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ १० पैसा रहेको छ।

Kamana Sewa

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Desktop

कुन देशको मुद्राको विनिमय दर कस्तो ?

प्रतिकृया