तराईरमधेशलाई मरुभूमिकरण गर्ने कार्य स्वीकार्य हुन्न : कमल थापा
प्रकाशित मिति
२०७८ जेष्ठ २१ गते, शुक्रबार ०२:३७
sf7df8f}Fsf] tTsfn ;'wf/sf] sfo{of]hgf
pkk|wfg Pjd ;ª3Lo dfldnf ty :yfgLo ljsf;dGqL sdn yfkf z'qmaf/ sf7df8f}F dxfgu/kflnsfsf] tTsfn ;'wf/sf] sfo{of]hgf @)&# ;fj{hlgsLs/0f ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वातावरणीय सन्तुलन बिगार्ने तथा तराई÷मधेश र भित्री मधेशलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन् ।
सामाजिक सञ्जजाल ट्वीटमार्फत थापाले खानीजजन्य ढुंगा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने छ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको उल्लेख गरेका छन् ।

उनले यसबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उल्लेख गरेका छन्। बजेट वक्तव्यमार्फत सरकारले ल्याएको सो कदम सच्याउन सरकारमाथि चौतर्फी दवाव बढेको छ ।





प्रतिकृया