• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

प्रचण्डकी पत्नी अस्पतालमा

प्रकाशित मिति

२०७८ बैशाख १५ गते, बुधबार ०१:३६

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।

सीता प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट लामो सहयदेखि पीडित छन् । सोमबार साँझ प्रचण्डकी पत्नीलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना   गरिएको बताइएको छ ।

Kamana Sewa

आमालाई दुई दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छोरी गंगाले सामाजिक सञ्जालमा जनाएकी थिइन्।

Classic Tech Desktop

अहिले भने स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी गराउँदै उनले  सञ्जालमा लेखेकी छन् ।

प्रतिकृया