• ४ साउन २०८३, सोमबार
  • १:१३ बिहान

आजको सुनचाँदीको मुल्य कति?

प्रकाशित मिति

२०७७ असार ४ गते, बिहीबार ०१:५२

काठमाडौँ,आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ८९ हजार ८०० सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदी भने आज ५ रुपैंयाँले बढेर ९३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया