• ४ साउन २०८३, सोमबार
  • १:१४ बिहान

टिकटक बनाउँदै एक युवकको मृत्यु

प्रकाशित मिति

२०७६ माघ १ गते, बुधबार १०:२९

एजेन्सी, टिकटक भिडियो बनाउने चक्करमा भारतको उत्तरप्रदेशस्थित बरेलीमा १८ वर्षीय युवकको मृत्यु भएको छ । टिकटक भिडियो बनाउनकै लागि उनले बन्दुकको प्रयोग गरेका थिए । यसै क्रममा गोली चलेर उनको मृत्यु भएको हो ।

युवकले भिडियो बनाउने क्रममा भूलवश आफ्नो कन्चेटमा गोली प्रहार गरेको भारत प्रहरीले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया