• ४ साउन २०८३, सोमबार
  • ३:५१ बिहान

वीरेन्द्र बहुमुखी क्याम्पसमा आगलागी र तोडफोड

प्रकाशित मिति

२०७६ श्रावण ३ गते, शुक्रबार ०१:०५

चितवन,भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड भएको छ । शुक्रबार बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरुले आगजनी गरेका हुन् ।

सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड भएको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।आगो र विद्यार्थीलाई प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको छ ।

Kamana Sewa

प्रतिकृया