• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

(एसईई) को पूरक परीक्षा साउन मा (तालिकासहित)

प्रकाशित मिति

२०७६ असार १८ गते, बुधबार ०१:५१

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ ।

बोर्डले बुधबार एक सूचना प्रकाशित गरी दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया