मेलम्चीको सुरुङमा बेपत्ता इञ्जिनियरको शव फेला
प्रकाशित मिति
२०७७ श्रावण १ गते, बिहीबार ०७:१४
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ।

परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए।

तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी उज्जवल महर्जनले जानकारी दिए।
जनकपुरका इन्जिनियर गोइत बाहुने पाटीको छेउतिर साढे ३ बजेतिर फेला परेका हुन्,ुएसपी महर्जनले भने।
अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको पनि उनले बताए।
Recent News
- अनुभवी नेतासँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोक्यो? : प्रचण्ड
- देशको परिस्थिति सहज छैन, जनअपेक्षा पूरा गर्न सरकार असफल: प्रचण्ड
- देवानगञ्ज घटनाको विरोधमा मोरङमा प्रदर्शन, सुनसरीका नौ स्थानीय तहमा कर्फ्यु कायम
- प्रधानमन्त्रीले सदनलाई उपेक्षा गरे : कांग्रेस सांसद अर्जुननरसिंह केसी
- आज प्रतिनिधिसभामा प्रचण्डको सम्बोधन, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पनि पेश हुने
- सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी
- सुनसरी गोलीकाण्डमा राप्रपाको प्रश्न– गोली कसको आदेशमा चल्यो?
- देश चलाउन नसक्ने भए मार्ग प्रशस्त गर्नुस्: प्रधानमन्त्रीलाई सांसद आरेन राईको आग्रह
- लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे पाँच सदस्यीय समिति
- सुनसरी घटनामा एमालेको प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया