• ५ साउन २०८३, मंगलबार
  • ३:०७ बेलुका

सुनको मूल्य फेरि उकालो

प्रकाशित मिति

२०८३ श्रावण ४ गते, सोमबार १०:५४

४ साउन २०८३ काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

Kamana Sewa

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८० रुपैयाँले महँगिएर ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया