कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
प्रकाशित मिति
२०८२ श्रावण १९ गते, सोमबार ०३:२७
श्रावण१९,२०८२ काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक गर्नका लागि बोर्डले आज साँझ ५ बजे बैठक बस्ने तयारी गरेको छ। बैठकले अन्तिम स्वीकृति दिएलगत्तै नतिजा प्रकाशित गरिने बोर्ड स्रोतले जनाएको छ।
यसअघि साउन १५ भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य भए पनि शिक्षकहरुको आन्दोलनका कारण समयमै नतिजा प्रकाशन हुन सकेन। आन्दोलनका कारण उत्तरपुस्तिका मूल्यांकन प्रक्रिया प्रभावित हुँदा केही ढिलाइ भएको बोर्डले जनाएको छ। यस वर्ष देशभरबाट करिब ४ लाख विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए। परीक्षा गत वैशाख १४ देखि २५ गतेसम्म सञ्चालन भएको थियो।

बोर्डका अनुसार नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरुले वेबसाइट, एसएमएस तथा मोबाइल एपमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

Related
Recent News
- फिफा विश्वकप २०२६: अर्जेन्टिना र स्पेनबीच उपाधिका लागि फाइनल भिडन्त सुरु
- गरिमा विकास बैंकमा विभिन्न पदमा रोजगारीको अवसर, साउन १५ भित्र आवेदन दिन आग्रह
- प्रतिपक्षविहीन संसद् लोकतन्त्र अनुकूल हुँदैन : सभापति गगन थापा
- अपवित्र साँठगाँठ होइन, वामपन्थी पुनर्गठन आवश्यक: झलनाथ खनाल
- मुग्लिङ–नारायणगढ सडकमा तीन सवारी ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते
- मधेस प्रदेशले लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व उठायो, आर्थिक सुस्तताले असर
- कामना सेवा विकास बैंकको नाफामा ३३.५ प्रतिशत वृद्धि, ८९ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा
- आज यी २५ जिल्लाका साना नदीमा आकस्मिक बाढी , तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
- स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु गर्ने तयारीमा मध्यपुर थिमी, कागेश्वरी मनोहराको अध्ययन भ्रमण
- एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सरप्राइज उपहारहरु
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया