• ४ साउन २०८३, सोमबार
  • १:४६ बिहान

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति

२०८० मंसिर ३ गते, आईतवार ११:५४

मंसिर ३, २०८० काठमाडौँ: स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनचाँदी शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।

छापावाल सुन तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन भने एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

त्यस्तै, चाँदीको मूल्य तोलामा एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया