• ४ साउन २०८३, सोमबार
  • १:२२ बिहान

मंगलबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ असार ७ गते, मंगलवार ०५:५९

७ असार २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ४७ पैसा र बिक्री दर १२५ रुपैयाँ ०७ पैसा रहेको छ।


यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ०५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ३४ पैसा र बिक्री दर १५३ रुपैयाँ ०७ पैसा रहेको छ।

Kamana Sewa

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ०८ पैसा र बिक्री दर ३४ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Desktop

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया