• ३ साउन २०८३, आइतबार
  • ३:५२ बेलुका

आई. एम ई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ग्राण्डि हस्पिटलमा बिषेश छुट

प्रकाशित मिति

२०८२ भाद्र १३ गते, शुक्रबार ११:२८

काठमाडौं – आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटल बिच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। यस सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त ग्राण्डि हस्पिटलमा उपचारसेवा लिदा १०५ छुट प्राप्त हुने भएके छ भने वेलनेस प्याकेजमा विषेश सहुलियत दिने भएको छ ।

सम्पर्क व्यक्तिको सम्पुर्ण जानकारी कम्पनीको अधिकारिक बेवसाइटमा :https://imelifeinsurance.com/press-release/कभर मा राखिएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।

Kamana Sewa

प्रतिकृया