• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

नेपाल बैंकका ग्राहकले कोटबारी होटलमा १५ प्रतिशतसम्म छुट पाउने

प्रकाशित मिति

२०८२ भाद्र १३ गते, शुक्रबार ११:१०

काठमाडौँ- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरूर बैंकमा खाता रहेका ग्राहकहरूलाई नुवाकोटजिल्लाको दुप्चेश्वर गाउँपालिका नगरपालिका ०७, स्थित रहेको रिसोर्टकोटबारी होटेलमा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।

National Life

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमाखाता रहेका ग्राहकहरूलाई कोटबारी होटेलले प्रदान गर्ने रिसोर्टका विविधसेवाहरुमा लाग्ने शुल्कहरूमाबिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्मछुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ।

सम्झौता पत्रमा मिति २०८२ साल भदौ ११ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी रकोटबारी होटेलको तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया