• ४ साउन २०८३, सोमबार
  • १:५३ बिहान

नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

प्रकाशित मिति

२०८१ फाल्गुन १८ गते, आईतवार ०३:३७

फाल्गुण १८, २०८१ काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टिमले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघले यहि मार्च २१ मा नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने जानकारी दिएको हो । यो खेल सिंगापुर नेशनल स्टेडियममा हुने छ ।

Kamana Sewa

नेपालले मार्च २५ मा मलेसियासँग खेल्न लागेको एएफसी एसियन कप क्वालिफायर्सको तयारी खेलको रुपमा नेपालले सिंगापुरसँग खेल्न लागेको एन्फाले जानकारी दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया