• ४ साउन २०८३, सोमबार
  • १:५४ बिहान

अन्तर्राष्ट्रिय टी-२० मा पूजा महतोको अर्धशतक

प्रकाशित मिति

२०८१ माघ २३ गते, बुधबार ०१:४१

माघ २३, २०८१ काठमाडौँ: काठमाडौंमा जारी त्रिदेशीय क्रिकेट सिरिजमा पूजा महतोले नेदरल्यान्ड्सविरुद्धको खेलमा अर्धशतक पूरा गरेकी छन् ।

उपाधि यात्राबाट बाहिरिसकेको नेपालका लागि पूजाले ४३ बलमा चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेकी हुन् ।

Kamana Sewa

योसँगै त्रिवि त्रिकेट मैदानमा कुनै पनि अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा अर्धशतक बनाउने उनी पहिलो महिला खेलाडी बनेकी छन् ।

Classic Tech Desktop

प्रतिकृया