गोर्खाबाट फिल्म ‘पहाड’ को छायांकन सुरु
प्रकाशित मिति
२०८१ माघ २३ गते, बुधबार ०१:३५
माघ २३, २०८१ काठमाडौँ: निर्देशक तुलसी घिमिरेको निर्देशनमा बन्न लागेको फिल्म ‘पहाड’ को छायांकन सुरु भएको छ । मंगलबार गोर्खा दरबारमा पूजा गरेपछि मुहूर्त सटसँगै फिलमको छायांकन सुरु भएको हो ।
अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले मुहूर्त सट दिएका थिए ।
सामाजिक विषयवस्तुमा फिल्म बनाउने निर्देशक घिमिरेले यस फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथा उठान गर्दै छन् ।
फिल्मको कथा पनि निर्देशक घिमिरेले नै लेखेका छन् । फिल्मको छायांकन गोर्खा आसपासमा २५ दिन र भारतमा १५ दिन हुने बताइएको छ । फिल्ममा विपीन कार्की, सुनील थापालगायत कलाकारको पनि अभिनय रहेको छ ।
Related
Recent News
- सिद्धार्थ बैंकले घोषणा गर्यो २० प्रतिशत लाभांश
- सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो
- करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौको नतिजा आज सार्वजनिक हुँदै
- भोटेकोशी बाढीमा १ हजार ४०९ जनाको शव फेला, ४ हजार ८९ अझै बेपत्ता
- भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
- कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
- आज विश्वकर्मा पूजा, सवारीसाधनदेखि औजारसम्मको पूजा गरिँदै
- अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा,के–के छन् मुख्य एजेन्डा?
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया