• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

मोरङबाट प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ

प्रकाशित मिति

२०८१ माघ २० गते, आईतवार १२:०१

माघ २०, २०८१ मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिका-७ स्थितबाट प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

शनिवार दिउँसो इलका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक नगरपालिका-३का निखिल बिश्वकर्मालाई ट्रमाडोल र स्पास्पेन गरि जम्मा २३९ क्यप्सुलसहित पक्राउ गरेको हो ।

Kamana Sewa

पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया