• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति

२०८१ माघ २० गते, आईतवार ११:३४

माघ २०, २०८१ काठमाडौँ: संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दैछ। बैठक दिउँसो १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया