आईसीसी यू–१९ विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित
प्रकाशित मिति
२०८१ कार्तिक २२ गते, बिहीबार ०३:१९

कार्तिक २२ , २०८१ काठमाडौँ: आईसीसी यू–१९ विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गरेको छ । बिहीबार भएको खेलमा नेपालले एक सय ८ रनले कुवेतलाई पराजित गरेको हो । यो नेपालको लगातार दोस्रो जित हो ।
एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो ।
यसअघि पहिलो खेलमा थाइल्यान्डलाई नेपालले ६७ रनले पराजित गर्न सफल भएको थियो ।
Recent News
- नेपाल ओलम्पिक कमिटीका १६ वटै बैंक खाता रोक्का
- तीन चिनियाँ अन्तरिक्ष यात्री तियानगोङ अन्तरिक्ष स्टेसन पुगे
- आइपिएलमा आज चेन्नई र सनराइजर्स आमनेसामने
- आज भूकम्प स्मृति दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
- आजको मौसम कस्तो रहनेछ ?
- प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै
- संसदको बजेट अधिवेशन आजदेखि शुरु, यस्तो छ कार्यसूची
- नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ
- भारतले प्रत्येक आतंककारी र उनीहरूलाई समर्थन गर्नेहरूलाई पनि पहिचान गर्नेछ र दण्ड दिनेछ- मोदी
- नेप्से परिसूचक ३ अंकले बढेर बन्द भयो बजार, कारोबार पौने ८ अर्ब बढी
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया